विपन्न विद्यार्थीलाई पोशाक वितरण

बेल विश्वकर्मा /विकल्प न्यूज बाबियाचौर १७ असार । मंगला गाउँपालिकामा दलित समुदायका विपन्न विद्यार्थीहरुलाई मंगलबार पोशाक वितरण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोग र मंगला दलित दलित संजालको आयोजनामा भएको कार्यक्रममा पालिकाका ५ वटै वडाका ६० जना बालबालिकालाई प्रतिव्यक्ति आठ सय रुपैयाँ मूल्य बराबरको विद्यालय पोशाक वितरण गरिएको हो । पोशाक नभएर विद्यालय जान छाड्नुपर्ने … Continue reading विपन्न विद्यार्थीलाई पोशाक वितरण